Techie IT
×
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ४३ नमुना परीक्षणका क्रममा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ४४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४०० रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस