गृहपृष्ठ ∕ समाचार ∕ २० देशका लागि राजदूत सिफारिस (नामावलीसहित) २० देशका लागि राजदूत सिफारिस (नामावलीसहित) दीप संञ्चार चैत्र २४, २०७८ गते २१:२५ मा प्रकाशित काठमाडौं -सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।को(को भए राजदूत सिफारिस ?बिष्णुपुकार श्रेष्ठ-चीनबासुदेव मिश्र- श्रीलंकादानबहादुर तामाङ- दक्षिण अफ्रिकाशर्मिला पराजुली ढकाल- स्पेनमिलन तुलाधर- रूसडिल्लीराज पौडेल- मलेसियाशान्ता रिजाल -इजरायलनवराज सुवेदी-साउदीघनश्याम बन्जाडे- बंगलादेशदुर्गाबहादुर सुवेदी -जापाननिर्मलराज काफ्ले- ब्राजिलभरतकुमार रेग्मी-अष्ट्रियासुशीलकुमार लम्साल – इजिप्टकैलाश पोखरेल- अष्ट्रेलियाडिल्लीराज पौडेल- कतारज्योति प्याकुरेल -दक्षिण कोरियारामसुरज राय यादव- डेनमार्कडोरनाथ अर्यालहरिशचन्द्र घिमिरेतिर्थराज वाग्लेक्याटेगोरी : समाचारट्याग : #breaking, #राजदूत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप