गृहपृष्ठ ∕ समाचार ∕ नोबेल अस्पतालमा कार्यरत डा.यादव मृत फेला नोबेल अस्पतालमा कार्यरत डा.यादव मृत फेला दीप संञ्चार चैत्र १९, २०७८ गते १७:२४ मा प्रकाशित विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत चिकित्सक मृत फेला परेका छन्।सप्तरी राजविराज घर भएका वर्ष २७ का डा. विजय यादव मृत अवस्थामा फेला परेका हुन्। घरको गेट नजिकै हात बटारिएको अवस्थामा उनको शव फेला परेको हो।विगत ५ बर्षदेखि नोबेल अस्पतालमा कार्यरत उनी थिए विराटनगर-४ स्थित अस्पताल नजिकै भाडामा बस्दै आएका थिए। नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविरमा गएर शुक्रबार विराटनगर फर्किएका उनको शनिबार बिहान मृत अवस्था शव फेला परेको हो।क्याटेगोरी : समाचारट्याग : #मृत फेला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप