गृहपृष्ठ ∕ समाचार ∕ अष्ट्रेलियामा एक नेपालीको मृत्यु अष्ट्रेलियामा एक नेपालीको मृत्यु दीप संञ्चार चैत्र १९, २०७८ गते १६:२२ मा प्रकाशित काठमाडौं– मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ ।अष्ट्रेलियाको तास्मानिया टापुमा मोटरसाइकल सिक्ने क्रममा ललितपुर स्थायी घर भएका सशान्त सिग्देल रहेका गैर आवासीय नेपाली संघलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने अनलाइन समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।तास्मानियाको लन्चेस्टरमा मोटरसाइकल लाइसेन्सको परीक्षाको तयारी गर्ने क्रममा उनको मोटरसाइकल कारसँग ठोक्किएको जनाइएको छ ।उनी सन् २०१८ मा मेलबर्नको फेडेरेसन विश्वविद्यालयमा लेखा पढ्न अष्ट्रेलिया पुगेका थिए ।उनी गैर आवसीय नेपाली संघ तास्मानियाले घटना प्रति दुःख व्यक्त गर्दै परिवार एवम् आफन्त प्रति समवेदना प्रकट गरेको छ ।मृतकको शव नेपाल फर्काउने वा अष्ट्रेलियामै अन्तिम संस्कार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको नेपालट्युबले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप