गृहपृष्ठ ∕ समाचार ∕ पाल्पामा एक महिनामा २९ जना महिला घरबाट हराए पाल्पामा एक महिनामा २९ जना महिला घरबाट हराए दीप संञ्चार चैत्र ४, २०७८ गते ९:२५ मा प्रकाशित पाल्पामा गत एक महिनामा २९ जना महिला घरबाट हराएका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको जानकारी दिएको हो ।त्यस्तै ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये २५ जना महिला फेला परेका छन् । ५ जना बेपत्ता छन् । फागुन महिनाभर २७ वटा घरेलु हिंसाका उजुरी परेका थिए ।ती सबैको मिलापत्र गरिएको पाल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप