गृहपृष्ठ ∕ समाचार ∕ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ दीप संञ्चार फागुन २, २०७८ गते २१:४२ मा प्रकाशित काठमाडौँ -बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए ।जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ १ मा सदर गरेको थियो । अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको १० नम्बर अनुसार प्रतिवादीबाट पीडितलाई आधा अंश भराउने फैसला गरेको थियो । अभियुक्तलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी बोहराले बताए ।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप