गृहपृष्ठ ∕ समाचार ∕ शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या दीप संञ्चार माघ २६, २०७८ गते १७:५७ मा प्रकाशित रौतहट -रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन विहान मृत शव फेला परेकी हुन् । घटनास्थल पुगेका रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले शवको प्रकृति हेर्दा घाँटी थिचेर हत्या गरिएको हुनसक्ने बताए ।मृतक महिलाको मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएको छ । घटना पछि बिहे पक्का भएका युवक फरार छन् । फरार युवक फैयादको खोजतालास भैरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप