गृहपृष्ठ ∕ समाचार ∕ करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु दीप संञ्चार माघ २६, २०७८ गते १०:४६ मा प्रकाशित मोरङ – ट्युबेल (कल) मर्मत गर्ने क्रममा करेन्ट लागेर मोरङको रंगेली नगरपालिका–८ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लाग्दा रंगेली–८ का ५५ वर्षीय मंगलु ताजपुरियाको मृत्यु भएको हो। स्थानीय अर्जुन दाहालको घरमा ट्युबेल मर्मत गर्दै गर्दा करेन्ट लागेर ताजपुरिया गम्भीर घाइते भएका थिए।घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। शव पोस्टमार्टमका लागि सोही अस्पतालमा लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ