Techie IT
×
गृहपृष्ठसमाचारवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय


काठमाडौं –– सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #News

तपाईको प्रतिक्रिया दिनुहोस