गृहपृष्ठ ∕ समाचार ∕ ब्राउन सुगरसहित एक महिला पक्राउ ब्राउन सुगरसहित एक महिला पक्राउ दीप संञ्चार माघ २२, २०७८ गते १९:०२ मा प्रकाशित काठमाडौँ -गए राती बाँकेको प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।जिल्लाको नेपालगन्ज उपमहानगर पालिका –१ शिव मन्दिर स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दियाको मधुवन नगरपालिका ४ बस्ने वर्ष २५ कि दुर्गा शर्मालाई पक्राउ गरिएको हो ।प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको त्यस प्रहरी कार्यालयले जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ