गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन अंकित रावल माघ ११, २०७८ गते ८:१० मा प्रकाशित काठमाडौं — त्रिभुवन विश्वविद्यालयद्वारा संचालित एम.बि.एस. तहको अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन भएको छ। केन्द्रिय बिभाग किर्तिपुरले एक सूचना जारी गर्दै यसको जानकारी गराएको हो।बिभागले कोभिड-१९ बाट बच्दै पढाईलाई निरन्तरता दिनका लागि २०७८ माघ ११ गते देखि निरन्तर रुपमा अनलाइन कक्षा सञ्चालन गर्ने कार्ययोजना बनाई सबैमा जानकारी गराएको थियो।तर, अनलाइन कक्षाका लागि आवश्यक पर्ने माइक्रोसफ्ट टीममा अहिले प्राबिधिक समस्या रहेको कारणले गर्दा अब नयाँ कक्षा यहि माघ १७ गते देखि निरन्तर रुपमा सञ्चालन हुने सुचना बिभागले प्रकाशन गरेको छ।साथै उक्त बिभागमा संचालित प्रथम र तेस्रो सेमेस्टारका सम्पुर्ण बिद्यार्थीहरुलाई पढ्नको लागि अहिले अनलाइन माध्यमको विकल्प नरहेको भन्दै सबैलाई आ-आफ्नो ठाउबाट उपस्थित भै पढाईबाट बन्चित नहुन सो बिभागीय प्रमुख ,प्रा. डा. रामजी गौतमले आग्रह गरेका छन।सूचनाको प्रतिलिपी , जस्ताको त्यस्तै :क्याटेगोरी : समाचार, बाग्मती प्रदेशट्याग : #TU notice तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप