गृहपृष्ठ ∕ समाचार ∕ सर्लाहीमा बस दुर्घटना हुँदा १७ जना गम्भीर घाइते सर्लाहीमा बस दुर्घटना हुँदा १७ जना गम्भीर घाइते दीप संञ्चार माघ ४, २०७८ गते १८:४१ मा प्रकाशित सर्लाही -पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो दुर्घटना हुँदा बसमा सवार रहेका १७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोचामा पल्टिएको थियो । सो बस राजमार्गबाट तल खसेको छ ।घाइते भएका १७ मध्ये एकजना स्वास्थ्य अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाइतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत अन्य विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ