गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द दीप संञ्चार पुस २१, २०७८ गते १६:४७ मा प्रकाशित दाङ — दाङको तुलसीपुर क्षेत्रमा पछिल्लो तीन दिनमा कोरोनाको संख्यामा वृद्धि भएको छ । तुलसीपुरमा तीन दिनको अवधीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।कोरोना फोकल पर्सन केसीका अनुसार मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट विधिबाट गरिएको परीक्षणमा आश्वारा माविका थप चार जना शिक्षक र ६ जना विद्यार्थी तथा एक व्यापारी थप ११ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारमात्रै यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो ।त्यस्तै मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो । शिक्षक र विद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठन पाठन बन्द गरिएको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ का २ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ७ का १ जना छन् । संक्रमितहरू सबैमा सामान्य लक्षण देखिएको छ ।२५ जनामा कोरोना संक्रमण पुष्टि भएपनि २ जनालाई अस्पतालमा र अन्य २२ जना होम आइसोलेसनमा रहेको केसीले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप