गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन दीप संञ्चार पुस ५, २०७८ गते २१:५१ मा प्रकाशित दाङ — कृषि तथा पशुपन्छी विमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको छ । एनएलजी ईन्स्योरेन्सको आयोजना तथा ग्रामिण उत्थान केन्द्र एवम हेफर इन्टरनेशनल नेपालको समन्वयमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको हो ।तालिममा दाङ, सल्यान तथा प्युठानका सहभागि रहेका छन् । तालिम ३ दिनसम्म सञ्चालन हुने भएको छ । तालिममा विमाको उद्देश्य, विमाका फाइदालगायतका विषयमा जानकारी गराइने भएको छ । कार्यक्रममा एनएलजी ईन्स्योरेन्सका चिप कर्पाेरेट मार्केटिङ अफिसर बुद्ध प्रकाश सिंहले कृषकहरुलाई विमामा जोडन ग्रामिण क्षेत्र सम्म पु¥याइने बताए । यसै लागि अभिकर्ताहरुलाई तालिम दिन थालिएको उनको भनाइ रहेको छ । सबै सँग सहकार्य गदै कृषकसंग जोडिएर अगाडि वढने उनले बताए ।घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणी अर्यालले कृृषि तथा पशु विमाका वारेमा कृषकहरुले जानकारी नपाउँदा समस्या भएको बताए । कृषकहरुलाई जानकारी गराएर विमामा जोडनु पर्ने बताए । यसले गर्दा उनीहरुको खेती तथा पशुपालनको व्यवसाय सुरक्षीत वनाउन सहयोग पुग्ने उनले बताए । कार्यक्रममा पशु विज्ञ केन्द्रका प्रेम चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका कानुनी सल्लाहाकार सौगतविर चौधरी, हेफरका जिल्ला कार्यक्रम अधिकृत महेश आचार्यलगायतकाले भनाइ राखेका थिए ।एनएलजी ईन्स्योरेन्सका घोराही शाखा प्रमुख रवि गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एनएलजी ईन्स्योरेन्स घोराही शाखाका बजार ब्यवस्थापक सन्तोष अधिकारीले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #insurance beema training तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न