Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ जना घाइते

इक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ जना घाइते


काठमाडौँ

इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस