गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालबाट प्रधानन्यायाधीश राणाले भने- भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ अस्पतालबाट प्रधानन्यायाधीश राणाले भने- भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ दीप संञ्चार मंसीर १६, २०७८ गते १८:११ मा प्रकाशित काठमाडौँ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नबस्ने जानकारी गराएका छन् ।स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग फोनमा कुरा गर्दै आफू शुक्रबार अस्पतालबाट निवास फर्कने जानकारी गराएका हुन् ।जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने र बिदामा नबस्ने जानकारी गराएको ती न्यायाधीशको भनाइ उधृत गर्दै स्रोतले जानकारी दियो।कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भइ उपचाररत छन्।यसअघि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न आग्रह गरेको थियो।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल