गृहपृष्ठ ∕ समाचार ∕ उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा दीप संञ्चार मंसीर ८, २०७८ गते २०:०२ मा प्रकाशित काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज (एमसीसी) फिर्ता पठाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन नहुने बताएका हुन् ।‘मलाई मेरा साथीहरूले किन एमसीसीको यति धेरै समर्थन गरेको भन्छन् । तिम्रो के स्वार्थ छ भनेर समेत सोध्छन्’, उनले भने, ‘महासंघको अध्यक्ष पदमा बसेपछि देशको आर्थिक विकास बाहेकको स्वार्थ मैले लिन हुँदैन ।’ देशको आर्थिक विकासका लागि एमसीसी आवश्यक रहेको समेत उनले बताए । एमसीसी नेपाल नल्याउँदा ठुलो अवसर गुम्ने गोल्छाको भनाई छ ।यस्तै, उनले कोभिड–१९ महामारीको जस्तो धेरै चुनौती नेपालको अर्थतन्त्रले भोगेको र पार गरिसकेको बताए । खुला अर्थतन्त्रमा जाँदै गर्दा, जनआन्दोलनको समयमा, भारतीय नाकाबन्दी र भूकम्पमा पनि नेपालको अर्थतन्त्रले यस्तै चुनौती पार गरेको गोल्छाको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु