गृहपृष्ठ ∕ समाचार ∕ अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य दीप संञ्चार कात्तिक १२, २०७८ गते १४:०५ मा प्रकाशित काठमाडौँतपाइले हस्पिटलमा डाक्टरले निलो लुगा लगाएको त पक्कै पनि देख्नु भएको होलारु प्रायस् डाक्टरले अप्रेसनको समयमा यस्तै लुगा लगाउने गर्दछन्। तर तपाइलाइ थाहा छैन होला अप्रेसनको समयमा किन डाक्टरले यस्तै निलो अथवा हरियो लुगा मात्र लगाउने गर्दछन्रु किन अरु कपडा लगाउदैननरुयस्तो छ कारणपहिला पहिला निलो लुगा लगाउने चलन थिएन। निलोको सट्टामा सेतो लगाउने चलन थियो। तर १९१४ मा एक प्रभाबसाली डाक्टरले यो नियमलाई परिवर्तन गरिदिएर निलो र हरियो कपडाको चलन चल्ती बसाए।अहिले धेरै डाक्टरले लुगा मात्र हैन मस्कसम्म निलो लगाउने गर्दछन्। त्यस पछि अनुसन्धानकर्ताले किन निलो र हरियो नै लगाउने भनेर खोज गर्दा निलो र हरियो कलरले आखाँ लाइ आराम मिल्ने प्रमाण सन् १९९८ मा प्राप्त भयो।जति अरु कलरले आखाँलाइ असर गर्छ त्यति असर निलो कलरले नगर्ने भएका कारण पनि अस्पतालका पर्दा देखि लिएर बेड्का तन्नासम्म हरियो रंगका हुने गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप