गृहपृष्ठ ∕ समाचार ∕ अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य अप्रेसन गर्दा डाक्टरले किन निलो तथा हरियो कपडा मात्र लगाउँछन् ? यस्तो छ रहस्य दीप संञ्चार कात्तिक १२, २०७८ गते १४:०५ मा प्रकाशित काठमाडौँतपाइले हस्पिटलमा डाक्टरले निलो लुगा लगाएको त पक्कै पनि देख्नु भएको होलारु प्रायस् डाक्टरले अप्रेसनको समयमा यस्तै लुगा लगाउने गर्दछन्। तर तपाइलाइ थाहा छैन होला अप्रेसनको समयमा किन डाक्टरले यस्तै निलो अथवा हरियो लुगा मात्र लगाउने गर्दछन्रु किन अरु कपडा लगाउदैननरुयस्तो छ कारणपहिला पहिला निलो लुगा लगाउने चलन थिएन। निलोको सट्टामा सेतो लगाउने चलन थियो। तर १९१४ मा एक प्रभाबसाली डाक्टरले यो नियमलाई परिवर्तन गरिदिएर निलो र हरियो कपडाको चलन चल्ती बसाए।अहिले धेरै डाक्टरले लुगा मात्र हैन मस्कसम्म निलो लगाउने गर्दछन्। त्यस पछि अनुसन्धानकर्ताले किन निलो र हरियो नै लगाउने भनेर खोज गर्दा निलो र हरियो कलरले आखाँ लाइ आराम मिल्ने प्रमाण सन् १९९८ मा प्राप्त भयो।जति अरु कलरले आखाँलाइ असर गर्छ त्यति असर निलो कलरले नगर्ने भएका कारण पनि अस्पतालका पर्दा देखि लिएर बेड्का तन्नासम्म हरियो रंगका हुने गरेका छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने