गृहपृष्ठ ∕ समाचार ∕ अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ दीप संञ्चार कात्तिक १०, २०७८ गते १६:१९ मा प्रकाशित काठमाडौँ नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सलेअध्ययन गरेको नेदर्ल्यान्द्सको टि यु देल्फ्त बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग अन्तर्गत अन्तरिक्ष्य बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व बिद्यालय कै एक उत्कृष्ट बिद्दार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन्।अन्तरिक्ष्य यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्ष्यमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुल कि नागरिक बन्ने छिन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)