गृहपृष्ठ ∕ समाचार ∕ हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती हिन्दु देवताको चित्र बनाउने मुस्लिम युवती दीप संञ्चार कात्तिक १०, २०७८ गते १२:२२ मा प्रकाशित मानिसका सौखले गर्दा आजकल धेरै ठाउँमा अचम्म अचम्म खाल्का कुराहरु घटी रहेका हुन्छन्। अहिले विश्वमा धेरै धर्मका बिषयमा विवाद चलिरहेका बेलामा उदाहरण बनेकी छिन् भारतकी एक मुस्लिम युवती।भारतको केरला राज्यको कोझिकोड महानगरपालिका निवासी मुस्लिम युवती जासना सलीम त्यस्ती युवती हुन्, जसले आफ्नो सौख पुरा गर्न आफू मुस्लिम भएर पनि हिन्दु धर्म र संस्कारमा पुजिने देवताहरुका मुर्ती बनाउने काम गर्दै आएकी छिन्।उनलाई सबैभन्दा मनपर्ने तस्विर भगवान श्रीकृष्णको रहेको छ। २८ वर्षीया मुस्लिम युवती जासना सलीम विगत ६ वर्षदेखि लगातार आफ्नो रहर मेट्न कृष्ण लगायतका हिन्दु देवदेवीहरुको चित्र बनाइरहेकी छिन्।उनले आफूले बनाएका त्यस्ता चित्र कृष्ण मन्दिरमा चढाउने समेत गर्छिन। हालै जासनाले आफूले बनाएको चित्र ८० वर्ष पुरानो मन्दिर, उलानाडू श्रीकृष्ण स्वामी मन्दिर केरलामा चढाएकी छिन्।उनका लागि श्रीकृष्णको अनुहार प्रेरणादायीको अनुहार छ। उनलाई श्रीकृष्णको अनुहार अत्यन्त मनमोहक समेत लाग्ने गर्छ। उनले सबैभन्दा पहिले बनाएको कृष्णको तस्विरमा श्रीकृष्णका हात बाँधिएका बनाएकी थिइन्।त्यसपछि उनले श्रीकृष्णले मख्खनको भाँडोमा हात हालेको तस्विर देखिन् त्यसपछि उनले त्यस्तै चित्र बनाउन सुरु गरिन्। एजेन्सीक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु