Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु

मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु


काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ ।

नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य १८ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस