गृहपृष्ठ ∕ समाचार ∕ जसले पैसाको लागि आफ्नै आमाको प्राण लिए जसले पैसाको लागि आफ्नै आमाको प्राण लिए दीप संञ्चार असोज ६, २०७८ गते २०:४९ मा प्रकाशित काठमाडौँ –पैसाको विषयमा वि’वाद हुदा आफ्नै आमाको हत्या गर्ने प्रतिवादीलाई प्र’हरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ की ८२ वर्षिय बडालक्ष्मी राईलाई पैसाको विषयमा विवाद हुदा फलामको हम्मरले टाउकोमा हि’र्काएको स्विकार गरेका मृ’तककै कान्छो छोरा लक्ष्मण राईलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।असोज ३ गते आईतबार आफ्नै घरमा टाउकोमा चो’ट लागेको अवस्थामा फे’ला परेकी बडालक्ष्मीको स्थानीयले अ’स्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो । प्र’हरीले मृतकका छोरा लक्ष्मण राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वा’दविवाद हुदा फलामको हम्मरले टाउकोमा हिर्काएको र सोही कारण बडालक्ष्मीको मुत्यु भएको स्विकार गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ