गृहपृष्ठ ∕ समाचार ∕ चकटीभित्र चरेस राखेर ओसारपोसार गर्ने ९ जना पक्राउ चकटीभित्र चरेस राखेर ओसारपोसार गर्ने ९ जना पक्राउ दीप संञ्चार असोज ५, २०७८ गते १४:४४ मा प्रकाशित काठमाडौँ –कतार तस्करी गर्न लागिएको साढे सात किलो चरेससहित नौजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको कपनबाट उनीहरूलाई पक्राउ गरेको हो ।ब्युरोको टोलीले कपनस्थित उर्पा तामाङको कोठाबाट तीन किलो ५७९ ग्राम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थानकक्षमा श्यामप्रसाद रोकाको साथबाट चार किलो ३५ ग्राम लागुऔषध चरेस बरामद गरेको जनाइएको छ ।मंगलबार पत्रकार सम्मेलन गरी ब्युरो टोली यसबारेमा जानकारी गराएको हो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन