गृहपृष्ठ ∕ समाचार ∕ एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा दीप संञ्चार भदौ ३०, २०७८ गते १८:३९ मा प्रकाशित बलिउडमा तहल्का मच्चाएर हलिउडम्म पुगेकी कलाकार दीपिका पादुकोण कहिले काहीं निकै विबाद पर्ने गर्छिन।तर उनि जति नै बिबादमा परे पनि उनको क्रेज घट्नुको सट्टा झन् बड्दै गएको देखिन्छ। हालै मात्र एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। उक्त सूचीको एक नम्बरमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण रहन सफल भएकी छन्।यो अनुसन्धानका लागि ट्विटर, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा रहेका फ्यान फलोअर्स, गुगल सर्च तथा दीपिकाका बारेमा आएका समाचार संख्यालाई माध्यम बनाइएको थियो। अभिनयसँगै फेशनमा समेत सबैको मन जित्न सफल उनी यतिखेर सामाजिक सञ्जामा निकै चर्चाको विषय बनेको छ।दीपिकाको इन्स्टाग्राममा मात्र ६ करोड फलोअर्स छन्। दीपिकाको साथमा कैयौं इन्टरनेसनल ब्रान्ड छन्। यो सूचीमा आएसँगै दिपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनकै बराबरीजस्तो भएकी छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप