गृहपृष्ठ ∕ समाचार ∕ एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा एसियाकै प्रभावशाली महिलाको सूचीमा दिपिका पहिलो स्थानमा दीप संञ्चार भदौ ३०, २०७८ गते १८:३९ मा प्रकाशित बलिउडमा तहल्का मच्चाएर हलिउडम्म पुगेकी कलाकार दीपिका पादुकोण कहिले काहीं निकै विबाद पर्ने गर्छिन।तर उनि जति नै बिबादमा परे पनि उनको क्रेज घट्नुको सट्टा झन् बड्दै गएको देखिन्छ। हालै मात्र एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। उक्त सूचीको एक नम्बरमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण रहन सफल भएकी छन्।यो अनुसन्धानका लागि ट्विटर, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा रहेका फ्यान फलोअर्स, गुगल सर्च तथा दीपिकाका बारेमा आएका समाचार संख्यालाई माध्यम बनाइएको थियो। अभिनयसँगै फेशनमा समेत सबैको मन जित्न सफल उनी यतिखेर सामाजिक सञ्जामा निकै चर्चाको विषय बनेको छ।दीपिकाको इन्स्टाग्राममा मात्र ६ करोड फलोअर्स छन्। दीपिकाको साथमा कैयौं इन्टरनेसनल ब्रान्ड छन्। यो सूचीमा आएसँगै दिपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनकै बराबरीजस्तो भएकी छन्।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट