Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनुनको मूल्य सुन्दा विश्व चकित ! के छ यसमा खास विशेषता ?

नुनको मूल्य सुन्दा विश्व चकित ! के छ यसमा खास विशेषता ?


एजेन्सी –

नून खानामा स्वाद दिने पदार्थका रुपमा प्रयोग गरिन्छ। नूनको स्वाद बिना खानाको स्वादको कल्पना समेत गर्न सकिँदैन। खानाको स्वाद बढाउन नून किनेर ल्याउँनु पर्दछ। जुन २०÷२५ रुपैयाँमा आउँछ। तर के कुनै नून किन्न लाखौंको धनराशी पनि कम पर्ला।

विश्वमा एक अनौठो नून छ जो एक केजीकै लाखौ पर्दछ। आइसलैन्डिक साल्ट नामक नूनको मुल्य अत्यन्त महंगो छ। यो विश्वको सबैभन्दा महंगो नून हो।

तथापी धेरै सेफहरुको रोजाइमा यहि नून पर्ने गर्दछ। यो नून यति महंगो छ कि एक केजी यो नून किन्नु परे लगभग ८ लाख ३० हजार भारु अर्थात पौने १२ लाख नेपाली रुपैयाँ पर्दछ।

आइसलैन्डिक साल्ट, आइसल्याण्डको उत्तर–पश्चिमी भागमा हातद्धारा बनाइन्छ। यो नून आइसल्याण्डको वेस्टफ्योर्ड्समा स्थित साल्टवर्क उद्योगमा तयार पारिन्छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस