गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए कोषाध्यक्ष पदका लागि दाहालको उम्मेदवारी एनआरएनए कोषाध्यक्ष पदका लागि दाहालको उम्मेदवारी दीप संञ्चार भदौ २८, २०७८ गते १९:११ मा प्रकाशित काठमाडौँ –गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् ।हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । संस्थाको आर्थिक सुदृढीकरण र पारदर्शिताका साथै मित्यव्ययितालगायतका ठोस कार्ययोजनाका साथ आफू चुनावी मैदानमा खडा भएको दाहालको भनाइ छ ।बेल्जियममा स्थापित व्यवसायी उनको नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी रहेको छ भने सामाजिक सक्षेत्रमा समेत उनले उल्लेखनीय काम गर्दै आएका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप