Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदोलखाको नाम्दु केन्द्रबिन्दु भएर पराकम्प

दोलखाको नाम्दु केन्द्रबिन्दु भएर पराकम्प


काठमाडौँ –

दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्दु केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस