गृहपृष्ठ ∕ आर्थिक ∕ एनएलजी इन्स्योरेन्स र त्रिशिद्देश्वरी राप्ती यातायात समितीबीच व्यवसायिक बीमा सम्झौता एनएलजी इन्स्योरेन्स र त्रिशिद्देश्वरी राप्ती यातायात समितीबीच व्यवसायिक बीमा सम्झौता अंकित रावल साउन १८, २०७८ गते २२:१५ मा प्रकाशित दाङ : पछिल्लो समयमा आक्रामक निर्जीवन बीमा ब्यबसाय गर्न सफल एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड र त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.लि. बीच व्यवसायिक बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा त्रिशिद्देश्वरी राप्ती यातायात समितिको तर्फबाट समितिका अध्यक्ष श्री सुरेश हमाल तथा प्रबन्ध निर्देशक श्री पुष्कर धिताल र एनएलजि इन्स्योरेन्स कम्पनीको तर्फबाट चिफ कर्पोरेट मार्केटिङ अफिसर श्री बुद्ध प्रकाश सिंह तथा शाखा प्रमुख श्री सुरेश बस्नेतले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात समितिमा भएका सम्पुर्ण सवारी साधनहरु बीमा गर्ने ग्राहकहरुले आवश्यक बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु एनएलजि इन्स्योरेन्स कम्पनी, तुल्सीपुर शाखाबाट प्राप्त गर्न सक्नेछन् । साथै बीमा गरिएका सम्पुर्ण सवारी साधनहरुको दुर्घटना दाबी भुक्तानीलाई समयमै सरल तथा सहज तरुकाले सेटल गर्न सकिने कुरा एनएलजि इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले बताएका छन् ।निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एनएलजि इन्स्योरेन्सले हाल विभिन्न किसिमका निर्जीवन बिमा योजनाहरु संचालन गर्दै आएको छ, कम्पनीका अनुसार मोटर बीमा , सम्पत्ति तथा घर बीमा, सेधमारी तथा नकवजनी, इन्जिनियरिङ बीमा, ब्यक्तिगत तथा सामुहिक दुर्घटना बीमा जस्ता बीमा योजनाहरु नेपाली बिमा बजारमा लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।उक्त सम्झौता कार्यक्रममा प्रा.लि.का उपाध्यक्ष श्री भीमसेन लहरे र कोषाध्यक्ष श्री मान वहादुर डाँगीको समेत उपस्थिति रहेको थियो ।क्याटेगोरी : आर्थिक, समाचारट्याग : #NLG insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप