गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए मध्यपूर्व उपसंयोजकमा युएईबाट बालकृष्ण मरासिनीको उम्मेदवारी एनआरएनए मध्यपूर्व उपसंयोजकमा युएईबाट बालकृष्ण मरासिनीको उम्मेदवारी दीप संञ्चार साउन ६, २०७८ गते २१:४८ मा प्रकाशित युएई- युएईमा रहेर यहाँको नेपाली सामाजिक गतिविधिमा सक्रिय युवा व्याक्तित्व बालकृष्ण मरासिनी एनआरएनएको मध्यपूर्व उपसंयोजकमा उम्मेद्बारी दिने भएका छन् ।मध्यपूर्व स्थित युएईमा करिब १३ वर्ष वर्षदेखि कार्यरत मरासिनी युएईको नेपाली सामाजिक जीवनमा परिचित व्याक्तित्व हुन् । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय स्याङ्जा समाज, नागरिक सेवा समाज लगायतका सामाजिक संस्थामा काम गरिसकेका मरासिनी विगत केही वर्षदेखि यस गरिमामय संस्था एनआरएनएमा क्रियाशील युवा हुन् ।विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभवलाई एनआरएन अभियानमा सदुपयोग गर्न उनले यसपटक मध्यपूर्व उपसयोजंकमा उम्मेद्वारी दिने निर्णय गरेको बताएका छन् ।सन् २००९/२०११ कार्यकालमा एनसिसी सदस्य २०११/२०१३ मा युएई स्थित सारजाह क्षेत्र उपाध्यक्ष्य हुदै २०१३/२०१५ को ऐतिहासिक कार्यकालको प्रवक्ता रहेका मरासिनी २०१७ /१९ को कार्यकालमा उपाध्यक्ष्य रहेर आफ्नो कुशलता देखाइसकेका युवा व्याक्तित्व हुन् ।युएईको एनआरएन अभियानमा लामो कार्यकाल बिताएका मरासिनी आफ्नो अनुभवलाई समग्र मध्यपूर्वका नेपालीहरुको हक़ हीतमा प्रयोग गर्नु नै उम्मेद्वारीको घोषणा गर्नुको मुल कारण रहेको बताउछन् ।लामो समय यस अभियानमा खटिदै यस संस्थाको विधि विधानको पालनमा ईमानदार हुँदै सदैव संस्था प्रति निष्ठावान रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समय एनआरएन अभियानमा समर्पित भएर मध्यपुर्ब उपसंयोजकमा उमेदवारी दिएका मरासिनी आफुलाई आईसीसी पदाधिकारीहरुबाट पूर्ण साथ र समर्थन रहेको बताउँछन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !