गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सर्वोच्च अदालतको फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ – विवेकशील साझा सर्वोच्च अदालतको फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ – विवेकशील साझा दीप संञ्चार असार २९, २०७८ गते २:१३ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक भन्छन्– फैसलाले ओली अहङ्कारको अन्त्य गरेको छ। विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय संयोजक भट्ट भन्छन्– फैसलाले ओली अहङ्कारको अन्त्य भएको बताएका छन्।विवेकशील साझा अन्तर्राष्ट्रिय समिति संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य सुरेश भट्ट आश्रिनले सर्वोच्च अदालतको फैसलाले न्यायिकराज्य रहेको अनुभूति गरेको बताए । ओली अहङ्कारको घडा पहिले नै भरिसकेको र अहिले सर्वोच्चको आदेशले हालसम्मका जनाञ्दोलनका र राजनीतिक उपलब्धि पनि जोगाएको बताएका छन्।सामाजिक संजालको फेसबुक स्टाटसमा भट्टले लेखेका छन् “ओलीको बहिर्गमन र देउवाको आगमनले नेपाली राजनीतिमा माखो नमोर्ने” भन्दै दुखेसो पोखेका छन् । भट्ट विदेशमा रहेर पनी नेपाली राजनीतिको मूलप्रवाहमा सक्रिय चासो राख्ने व्यक्ति हून् lक्याटेगोरी : ग्लोबल, गल्फ, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप