गृहपृष्ठ ∕ समाचार ∕ अभिनेत्री वर्षाले चलाइन् ‘मेलम्ची राहत अभियान’ अभिनेत्री वर्षाले चलाइन् ‘मेलम्ची राहत अभियान’ दीप संञ्चार असार ७, २०७८ गते ११:४७ मा प्रकाशित काठमाडौं — सिन्धुपाल्चोकका बाढी पीडितको राहतमा यतिबेला थुप्रै कलाकार जुटेका छन् । यस्तैमा बाढी पीडितका लागि अभिनेत्री वर्षा सिवाकोटीले पनि सहयोग अभियान सुरु गरेकी हुन् । उनले सामाजिक संजाल मार्फत ‘मेलम्ची राहत अभियान’ चलाएकी हुन् ।उनले चलाएको यो अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । अभियानमा प्राप्त सहयोग नामसहित सार्वजनिक समेत उनले बताएकी छन् ।‘बाढी पिडित मेलम्चीबासी आदरणीय दाजुभाइ एवं दिदीबहिनीको सहयोगका निम्ति आफ्नो तर्फबाट केही सहयोग गर्न अग्रसर भएकी छु’ सहयोगको बिषयमा जानकारी दिँदै उनले सामाजिक संजालमा अगाडि लेखेकी छन् ‘मेरो यो सानो पहलमा हजुरहरू पनि सहभागी हुन चाहनुहुन्छ भने आउनुहोस् हातेमालो गरौं ।’ उनले सबैको प्रयासमा पिडामा रहेका मेलम्चीबासीलाई राहत मिल्ने अपेक्षा समेत गरेकी छन् ।अभियानमा सहयोग जनाउन चाहनेले प्रभु बैंकमा रहेको केबी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।क्याटेगोरी : समाचारट्याग : #barsha, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !