गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै दीप संञ्चार वैशाख २९, २०७८ गते १०:४९ मा प्रकाशित तुलसीपुर — अक्सिजनको चरम अभाव पछि अकालमा ज्यान गुमाउने संंख्या उकालो लागेपनि कुनै पहल नगरेको भन्दै दाङ्गका माननीयहरुको सामाजिक सञ्जालमा खोजि गरिन थालिएको छ ।दाङ्गका प्रभावशाली नेता र माननीयको नाम र फोन नम्बर सार्वजनिक गर्दै नारायण भण्डारीले लेखेका छन् ‘माननीय ज्यु, तपाईका मतदाता अक्सिजनको अभावमा मरिरहेका छन् । तपाईमा मानवीयता त देखिएन नै आफूलाई जीवित प्रमाणित गर्नका लागि भएपनि महामारी रोकथाममा एक इट्टा थप्नुहुन्छ कि ?’कोरोना विशेष अस्पताल बेलझुण्डीमा मंगलबार राती ७० सिलिन्डर झरेपनि त्यसले विहानसम्म पनि नथेग्ने अस्पताल व्यवस्थापनले जनाएको छ । जिल्लामा संकटपूर्ण अवस्था सृजना हुँदा पनि कुनै पनि माननीयहरुले भुमिका खेल्न नसकेका कारण सामुहिक रुपमा आवाज उठाइएको सञ्जालमा लेखेका छन् ।पत्रकार संगित वस्यालले लेखेका छन् ‘दाङका संघिय, राष्ट्रिय सभा र प्रदेश सांसदहरु तपाईहरु के गर्दै हुनुहुन्छ, केहि वोल्नुस् केही गर्नुस् , नेता हुनुको जनतालाई महसुस गराउनुस्, वाहिरको अबस्था सोचे भन्दा जटिल मोडमा आईसक्यो ’क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ