गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै दीप संञ्चार वैशाख २९, २०७८ गते १०:४९ मा प्रकाशित तुलसीपुर — अक्सिजनको चरम अभाव पछि अकालमा ज्यान गुमाउने संंख्या उकालो लागेपनि कुनै पहल नगरेको भन्दै दाङ्गका माननीयहरुको सामाजिक सञ्जालमा खोजि गरिन थालिएको छ ।दाङ्गका प्रभावशाली नेता र माननीयको नाम र फोन नम्बर सार्वजनिक गर्दै नारायण भण्डारीले लेखेका छन् ‘माननीय ज्यु, तपाईका मतदाता अक्सिजनको अभावमा मरिरहेका छन् । तपाईमा मानवीयता त देखिएन नै आफूलाई जीवित प्रमाणित गर्नका लागि भएपनि महामारी रोकथाममा एक इट्टा थप्नुहुन्छ कि ?’कोरोना विशेष अस्पताल बेलझुण्डीमा मंगलबार राती ७० सिलिन्डर झरेपनि त्यसले विहानसम्म पनि नथेग्ने अस्पताल व्यवस्थापनले जनाएको छ । जिल्लामा संकटपूर्ण अवस्था सृजना हुँदा पनि कुनै पनि माननीयहरुले भुमिका खेल्न नसकेका कारण सामुहिक रुपमा आवाज उठाइएको सञ्जालमा लेखेका छन् ।पत्रकार संगित वस्यालले लेखेका छन् ‘दाङका संघिय, राष्ट्रिय सभा र प्रदेश सांसदहरु तपाईहरु के गर्दै हुनुहुन्छ, केहि वोल्नुस् केही गर्नुस् , नेता हुनुको जनतालाई महसुस गराउनुस्, वाहिरको अबस्था सोचे भन्दा जटिल मोडमा आईसक्यो ’क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट