गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम प्रिया स्मृती गजमेर वैशाख ६, २०७८ गते २०:३९ मा प्रकाशित दाङ्ग– नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा सोमवार लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लमही नगर समितिका सभापति कौशल अधिकारीको सभापतित्व तथा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो।जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको सभापति अधिकारीको भनाई छ। साथै विश्वभर फैलिएको कोरोनालाई मध्यनजर गरि सचेत र सजग रहन समेत नेपाल बिद्यार्थी संघ लमही नगर समितिले सबैलाई आग्रह गरेको छ।त्यस्तै रगतको अभावमा छटपटाई रहेका विरामीलाई अकालमा ज्यान गुमाउन नपरोस, यदि त्यस्तो समस्या आईपरे नेपाल बिद्यार्थी संघ सदैब सहयोगका लागि तत्पर रहेको नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवले बताए।नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब वीस जनाले रक्तदान गरेका थिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप