गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान प्रिया स्मृती गजमेर चैत्र २९, २०७७ गते १०:०४ मा प्रकाशित दाङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) दाङ देउखुरीको आयोजनामा शनिबार लमहीमा रक्तदान गरिएको छ ।रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन । समग्र दाङ जिल्लामा रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यार्थी नेता कल्याण अधिकारीले जानकारी दिए ।रगतको अभावले धेरैले ज्यान गुमाउन परेको समाचार सुन्दा दु:ख लागेको बताउदै हाम्रो रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौं नेता अधिकारीले भने । रक्तदान गरि सहयोग गर्नु हुने सबैमा अनेरास्ववियू अखिल क्रान्तिकारी लमही देउखुरीले धन्यवाद दिएको छ ।क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल