गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रिया स्मृती गजमेर चैत्र २८, २०७७ गते १९:३९ मा प्रकाशित दाङ्ग – अन्तरपार्टी महिला सञ्जाल दाङको अध्यक्षमा मिना गुरूङ् निर्विरोध चयन भएकी छन् । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशनले गुरूङलाई अध्यक्षमा चयन गरेको हाे ।यसैगरी संजालले कोषाध्यक्षमा राधा चौधरी, सचिवमा देवा डांगीलाई चयन गरेको हाे । यस्तै सदस्यहरुमा सावित्रा राणा, पुनम शेर्पाइली, सुशिला पौडे्ल, पशुपति चौधरी, गिरीजादेवी न्यौपाने, गोमा रावंत, शान्ता रावंत, लक्ष्मीसिहं ठकुरी, शान्तिदेवी यादव, मिना वुढा, वालिका शर्मालाई चयन गरेको हाे ।अन्तरपार्टी महिला संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशनमा बाेल्दै शाहीले महिलाहरूका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताईन ।कार्यक्रममा अन्तरपार्टी महिला संजालका संस्थापक अध्यक्ष सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक र राजनीति रुपान्तरणका लागि महिलाहरु एक जुट हुनुपर्नेमा जोड दिएकी छन् ।संजालका पूर्व उपाध्यक्ष सावित्रा राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पशुपति चौधरीले गरेकी थिइन्।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप