गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रिया स्मृती गजमेर चैत्र २८, २०७७ गते १९:३९ मा प्रकाशित दाङ्ग – अन्तरपार्टी महिला सञ्जाल दाङको अध्यक्षमा मिना गुरूङ् निर्विरोध चयन भएकी छन् । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशनले गुरूङलाई अध्यक्षमा चयन गरेको हाे ।यसैगरी संजालले कोषाध्यक्षमा राधा चौधरी, सचिवमा देवा डांगीलाई चयन गरेको हाे । यस्तै सदस्यहरुमा सावित्रा राणा, पुनम शेर्पाइली, सुशिला पौडे्ल, पशुपति चौधरी, गिरीजादेवी न्यौपाने, गोमा रावंत, शान्ता रावंत, लक्ष्मीसिहं ठकुरी, शान्तिदेवी यादव, मिना वुढा, वालिका शर्मालाई चयन गरेको हाे ।अन्तरपार्टी महिला संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशनमा बाेल्दै शाहीले महिलाहरूका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताईन ।कार्यक्रममा अन्तरपार्टी महिला संजालका संस्थापक अध्यक्ष सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक र राजनीति रुपान्तरणका लागि महिलाहरु एक जुट हुनुपर्नेमा जोड दिएकी छन् ।संजालका पूर्व उपाध्यक्ष सावित्रा राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पशुपति चौधरीले गरेकी थिइन्।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल