गृहपृष्ठ ∕ समाचार ∕ बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु प्रिया स्मृती गजमेर चैत्र १५, २०७७ गते १८:३९ मा प्रकाशित दाङ्ग – देउखुरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा भारतको मधुवनी जिल्ला घर भएका वर्ष २० का अविनेश कुमार सिंह रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।बुटवल देखि दाङ्गको घोराही तर्फ जाँदै गरेको लु २ ख १४२८ नम्बरको यात्रु बस र घोराही देखि लमही तर्फ आउंदै गरेको भे ६ प् ८९३७ नम्बरको मोटरसाइकल आइतवार पौने ५ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ६ बेल्दमारमा एक आपसमा ठोक्किदा भारतीय नागरिक सिंह गम्भीर घाइते भएका थिए।गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाईकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ