गृहपृष्ठ ∕ समाचार ∕ बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु प्रिया स्मृती गजमेर चैत्र १५, २०७७ गते १८:३९ मा प्रकाशित दाङ्ग – देउखुरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा भारतको मधुवनी जिल्ला घर भएका वर्ष २० का अविनेश कुमार सिंह रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।बुटवल देखि दाङ्गको घोराही तर्फ जाँदै गरेको लु २ ख १४२८ नम्बरको यात्रु बस र घोराही देखि लमही तर्फ आउंदै गरेको भे ६ प् ८९३७ नम्बरको मोटरसाइकल आइतवार पौने ५ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ६ बेल्दमारमा एक आपसमा ठोक्किदा भारतीय नागरिक सिंह गम्भीर घाइते भएका थिए।गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाईकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट