गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा आउंदै करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा आउंदै प्रिया स्मृती गजमेर पुस १४, २०७७ गते १९:३६ मा प्रकाशित दाङ्ग – राप्ती बिज्ञान प्रतिष्ठान घोराहीले करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा ल्याउन लागेको छ।काठमाडौं उपत्यका बाहीर दोस्रो ठुलो १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिनको सेवा औपचारीकरुपमा माघ १ गतेदेखि दिने तयारी थालिएको छ। करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा ल्याउन लागेको हो । प्रतिष्ठानकी उपकुलपती प्रा डा संगीता भण्डारीले पश्चिममा पहिलो र काठमाडौं उपत्यकाबाहिर दोस्रो सिटिस्क्यान सेवा आफुहरुले ल्याएको र जनतालाइ गुणस्तरिय स्वास्थ्य सेवा दिने काम जारी रहेको भण्डारीले बताईन ।अस्पतालको स्वास्थ्य सेवा बिगत भन्दा धेरै राम्रो सुधार भइरहेको भन्दै प्रतिष्ठानमा पुर्बाधार बिकास अहिले प्राथमिकता दिनु पर्ने उनको भनाई छ । अहिले अस्पतालमा नया विशेषज्ञ चिकित्सकहरु आइरहेको भन्दै मानसिक रोग विशेषज्ञ, एनेस्थेसिया, इएनटि, हाडजोर्नी, मेडिकल अफिसरसहित २० जना, नया अप्रेसन थिएटर थपिएका छन् भने उपकुलपती भण्डारीले सिटि स्क्यान सेवा अनौपचारिकरुपमा सुरु हुने पनि जानकारी दिएकी छन।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी, प्रतिष्ठानका डिन डा. बसन्त लामीछाने, अस्पताल निर्देशक डा. सागर पन्थि, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक, दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसाल, पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासन, प्रतिष्ठानका निमित्त रजिस्ट्रार झङ्कार लामीछानेसहित अस्पतालका चिकित्सक, कर्मचारिसहितको टाेलिले अबलोकन गरेका छन् ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किसोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्नेहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी