गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कांग्रेस सभापति पाण्डेको स्वास्थ्य अवस्था सामान्य बन्दै कांग्रेस सभापति पाण्डेको स्वास्थ्य अवस्था सामान्य बन्दै प्रिया स्मृती गजमेर मंसीर २०, २०७७ गते १४:५० मा प्रकाशित दाङ्ग – नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।उनि सात दिन अगाडी देखि अस्पताल भर्ना भएका हुन् । उनको छाती र कलेजोमा समस्या देखिएको हो । सभापति पाण्डेको अहिले भारतको लखनउ स्थित इन्दु मेडिकलमा उपचार भैरहेको छ। केहि समय यता सभापति पाण्डेको छाती र कलेजोमा समस्या आएपछि चेकजाँचका लागि भारत गएका थिए, त्यहाँ डाक्टरहरुको सल्लाह अनुशार उनको उपचार भैरहेको छ। केहि दिन देखि स्वास्थ्यमा केहि समस्या आउन शुरु गर्यो, कतै कोरोना भयो कि भन्ने आशंका गरेको थिए तर अन्य रोग नै रहेछ सभापति पाण्डेले भने। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य हुँदै गएको उनले जानकारी दिएका छन्।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट