गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज सामाजिक कार्यमा सधै अगाडी लमही जेसिज प्रिया स्मृती गजमेर फागुन २५, २०७६ गते १७:३५ मा प्रकाशित दाङ्ग, सामाजिक कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको लमही जेसिजले कोरोना भाइरसबाट बच्नका लागि संदेश मुलक कार्यक्रम शुरु गरेको छ ।लमही जेसिजले आज आईतवार दोस्रो चरणको निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरेर लमही जेसिजले करिब पन्ध्र सय मास्क निशुल्क वितरण गरि सकेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला लमही जेसिजले यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहका लागि संदेश समेत दिएको छ ।अघिल्लो हप्ता एक्कासि लमही बजारमा पनि मास्क पाईं छोडे पछी सेवाग्राही अताल्लिएका थिए, बजार बाहिर देखि किनमेल गर्न आउनेहरुलाई पनि खास्सै थाह हुदैन त्यहि भएर उनीहरुलाई सहज होला भनेर हामीले यो अभियान चालेका हौ लमही जेसिजका अध्यक्ष सपना पाण्डे पण्डितले भनिन । हामीले आम मानिसलाई सचेतना जगाउनु छ, राज्यको मात्र भर पर्नु भन्दा पनि सक्ने जति हामीले पनि गर्नु पर्छ अध्यक्ष पण्डितले भनिन ।कोरोना भाइरसले देशैभर भयाबह रुप लिदै गएको छ त्यति त्यति बजारमा अत्यावश्यक सामानको अभाव हुदै गएको छ । व्यापारीहरुले उपभोक्ताको उपभोग्य सामाग्री स्टक हुदा हुदै पनि सटेज गराएर कालोबजारी सुरु गरेको गुनासो पनि उत्तिक्कै बढिरहेको छ ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट