गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेत्रसहायकहरुको पठनपाठलाई कसरी व्यवस्थित गर्ने बारे छलफल नेत्रसहायकहरुको पठनपाठलाई कसरी व्यवस्थित गर्ने बारे छलफल प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १७:४८ मा प्रकाशित दाङ्ग, नेपाल नेत्रज्योति सँघ दाङ र राप्ति प्राबिधिक शिक्षालय लालमटीया बिच आज बुधवार लमहीमा परार्मश बैठक सम्पन्न भएको छ ।नेपाल नेत्रज्योति सँघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल नेत्रज्योति सँघ दाङ र राप्ति प्राबिधिक शिक्षालयको सहकार्यमा सचालित अप्थाल्मिक साईन्स नेत्रसहायकहरुको पठनपाठलाई कसरी थप ब्यबस्थित र मर्या्दित बनाउनुका साथै दिर्घकालिन रुपमा निरन्तरता दिन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।कार्यक्रममा राप्ति प्राबिधिक शिक्षालय र नेपाल नेत्रज्योति सँघका पदाधिकारी तथा प्रशासकहरुद्धारा अन्तर जिल्लाका अस्पतालहरुमा केहि समय अघि गरिएको अबलोकन भ्रमणको उपलब्धिबारे छलफल भएको थियो । भ्रमणको उपलब्धिबारे बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी गराए ।सो अबसरमा राप्ति प्राबिधिक शिक्षालयका प्रमुख मोतिलाल चौधरीले नेपाल नेत्रज्योति सँघ र राप्ति प्राबिधिक शिक्षालयको सहकार्यतालाई थप प्रभाबकारी बनाई अघि बढ्न जरुरी रहेको बताए ।बैठकमा चिफ मेडिकल डाईरेक्टर सुलक्ष्मी कटुवाल, नेपाल नेत्रज्योति सँघ प्रदेश पाँचका कोषाध्यक्ष लिला शाह, सल्लाहकार उमाकान्त पन्त, जिल्ला उपसभापति रशेम बहादुर खड्का , सहकोषाध्यक्ष घनश्याम सुबेदी, नेपाल नेत्रज्योति सँघका सचिब सुरेन्द्र खड्का सुचना अधिकारी बालाराम खड्का सहित अस्पतालका अन्य पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप