गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १३:५४ मा प्रकाशित दाङ्ग, करिब पांच करोडको लागतमा लमहीमा अत्याधुनिक सेवा सहितको सामुदायिक डायलाइसिस सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । डायलाइसिस सेन्टर संचालनमा आएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने छ ।बिरामीहरुले सेन्टरबाट भाईरल टेस्ट बाहेक निशुल्क उपचार पाउने छन् । रोटरी कल्ब अफ सेन्ट्रल र रोटरी कल्ब अफ लमहीको सहयोगमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटवलद्वारा संचालन हुने यस डायलाइसिस सेन्टरको निर्माणकार्य तीब्ररुपले अघि बढेको सस्थापक अध्यक्ष रविलाल आचार्यले बताए ।प्रदेश नम्बर पांचका केहि जिल्लाका बिरामीलाई समेत समेट्न सक्ने गरि हामी लागिपरेका छौ अध्यक्ष आचार्यले भने । यहि माघको १० गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलबाट उदघाट गरिने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताए । खासगरी मृगौलाका बिरामीलाई उपचारका लागि धेरै टाढा जान नपरोस भन्ने उद्धेश्यले लमहीमा यो सँस्था स्थापना भएको हो ।एक पटकमा १० जनाको र एक दिनमा तीस जनाको सहजै उपचार गर्न सकिने छ । उक्त सेन्टरमा एक जना एमबिबिएस डाक्टर सहित पन्ध्र जना स्टाफ नर्सले सेवा दिने छन् । उसो त् दाङ्गको घोराही र तुलसीपुरमा पनि यस अघि सामुदायिक डायलाइसिस सेन्टर संचालनमा आइसकेका छन् ।तर त्यँहा अहिले २÷२ वटा हेमो डायलाईसिस मेसिन रहेका छन् भने लमहीमा पहिलो पटकमै दश वटा मेसिन रहेका छन् । अध्यक्ष आचार्यका अनुशार माघ एघार गते देउखुरीब्यापी मुटु,किड्नी र फोक्सो सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुने भएको छ ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनविद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ?छाला सुन्दर बनाउन यी ७ टिप्सहिड्नु पनि व्यायाम हो ! धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु