गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १३:५४ मा प्रकाशित दाङ्ग, करिब पांच करोडको लागतमा लमहीमा अत्याधुनिक सेवा सहितको सामुदायिक डायलाइसिस सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । डायलाइसिस सेन्टर संचालनमा आएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने छ ।बिरामीहरुले सेन्टरबाट भाईरल टेस्ट बाहेक निशुल्क उपचार पाउने छन् । रोटरी कल्ब अफ सेन्ट्रल र रोटरी कल्ब अफ लमहीको सहयोगमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटवलद्वारा संचालन हुने यस डायलाइसिस सेन्टरको निर्माणकार्य तीब्ररुपले अघि बढेको सस्थापक अध्यक्ष रविलाल आचार्यले बताए ।प्रदेश नम्बर पांचका केहि जिल्लाका बिरामीलाई समेत समेट्न सक्ने गरि हामी लागिपरेका छौ अध्यक्ष आचार्यले भने । यहि माघको १० गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलबाट उदघाट गरिने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताए । खासगरी मृगौलाका बिरामीलाई उपचारका लागि धेरै टाढा जान नपरोस भन्ने उद्धेश्यले लमहीमा यो सँस्था स्थापना भएको हो ।एक पटकमा १० जनाको र एक दिनमा तीस जनाको सहजै उपचार गर्न सकिने छ । उक्त सेन्टरमा एक जना एमबिबिएस डाक्टर सहित पन्ध्र जना स्टाफ नर्सले सेवा दिने छन् । उसो त् दाङ्गको घोराही र तुलसीपुरमा पनि यस अघि सामुदायिक डायलाइसिस सेन्टर संचालनमा आइसकेका छन् ।तर त्यँहा अहिले २÷२ वटा हेमो डायलाईसिस मेसिन रहेका छन् भने लमहीमा पहिलो पटकमै दश वटा मेसिन रहेका छन् । अध्यक्ष आचार्यका अनुशार माघ एघार गते देउखुरीब्यापी मुटु,किड्नी र फोक्सो सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुने भएको छ ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट