गृहपृष्ठ ∕ खेलकुद ∕ बलिउड : जिरोलाई टक्कर दिँदै केजीएफ बलिउड : जिरोलाई टक्कर दिँदै केजीएफ admin मंसीर ८, २०७५ गते ७:४१ मा प्रकाशित काठमाडौँ — भारतमा गत साता रिलिज भएका दुई चलचित्रको आम्दानीलाई लिएर अहिले बलिउडमा चर्चा, परिचर्चा भइरहेको छ । शाहरुख खान अभिनित चलचित्र जिरोलाई एस अभिनित कन्नड चलचित्र केजीएफले कमाइमा उछिनेपछि विभिन्न प्रक्रिया आइरहेका छन् ।फिल्म रिलिजको चौथो दिनसम्म आइपुग्दा केजिएफले ७५ करोड भारु कमाएको छ भने जिरोले ६४ करोड १० लाख कमाएको छ।भारतका ४ हजार ३ सय ८० स्क्रिनमा रिलिज भएको जिरोले केजीएफ जतिको आम्दानी गर्न सकिरहेको छैन। केजीएफ २ हजार ४ सय ६० वटा स्क्रिनमा रिलिज भएको छ।धेरै वटा हलमाप्रदर्शनहुँदासमेत जिरोले केजीएफको तुलानामा अपेक्षित आम्दानी गर्न नसकेपछि शाहरुखको आलोचना समेत हुन थालेको छ।पुड्को मानिसको भूमिका निर्वाह गरेका शारुखले यो फिल्ममा अनुष्का शर्मा र कट्रिना कैफसँग अनस्क्रिन रोमान्स शेयर गरेका छन्। फिल्ममा अनुष्का एक अपांगता भएका वैज्ञानिकको भूमिकामा छिन् भने कट्रिना सफल अभिनेत्रीको भूमिकामा।सन् १९७० को दशकको कथालाई समेटेर निर्माण गरिएको केजीएफमा खानी क्षेत्रमा भएको दासप्रथा र राजनीतिक संरक्षणसम्बन्धी कथावस्तु समेटिएको छ।दुवै फिल्मको चर्चा चलिरहँदा फिल्म निर्माणमा भएको लगानी सार्वजनिक भएको छ। हिन्दूस्तान टाइम्सले केजीएफ ५० करोड भारु र जिरो २ अर्बमा निर्माण भएको जनाएको छ।एजेन्सीको सहयोगमाक्याटेगोरी : खेलकुद, घुमफिर, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप