गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले दीप जङ्ग शाह फागुन १८, २०७७ गते ५:२९ मा प्रकाशित काठमाडौं – नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्।झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका शाहको नयाँ प्रस्तुति हातमा बालामा विशेष स्वर दिएको बताएकी हुन्। लोक दोहोरी देखि शुरुवात गरेर आधुनिक गीतहरूमा समेत आफ्नो स्वर दि सकेकी गायीका शाहले पहिलो पटक यो फरक शैलीको गितमा स्वर दिएकि हुन्।ओइ भन्यो मायाले झ्यालबाट जस्ता दर्जनौ चर्चित गितबाट चर्चामा आएका गायक गिरीको शब्द र लयमा यो गित बजारमा ल्याईएको हो। नृत्यको लागि भन्दै विशेष मिक्स म्यूजिक दीइएको यस गीतको म्यूजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ।गायीका शाहको १८ औं एल्बमका रूपमा बजारमा ल्याईएको यस गितमा चक्र बम र याङ्सु श्रेष्ठको अभिनय रहेको छ भने चर्चित लोक गायक तथा सर्जक शरद पाण्डे द्वारा सञ्चालित यूट्यूब च्यानल ताजा इन्टरटेन्मेन्ट मार्फत भिडियो सार्वजनिक भएको छ ।दोलखा चरिकोट, लाइदेउमोहनी, झिलिमिली रमाइलो साझमा, तिम्ले गर्दा हो, तिम्ले छोडी गए पछि लगायत दर्जनौ गीतमा आवाज दिएकि गायीका शाहले यो गित पछिल्लो यूवा पुस्तालाई लक्षित गर्दै बाजारमा ल्याएको बताउदैं अधिकांश यूवा पुस्ताको मन जित्न सक्ने विश्वास लिएकी छिन्।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #hot, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरबाहुबलीलाई उछिन्यो केजीएफ-२ ले !‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !