Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनसज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !

सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !


काठमाडौं – नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईंले आवाज मा “आफ्नो कथा” नामक पप गीत सनिबार सार्वजनिक भएको छ l

गीतकार गायत्री पाण्डे सेडाई को मार्मिक शब्द लाई आर के लामाले संगीत भरेका छन भने गितको एरेन्ज बिनय कार्किको रहेको छ l प्रवासमा बसेर नेपाली गीतसंगीतलाई अत्याधिक माया गर्ने विभिन्न बिधाका सयौ गीतहरु लेखिसकेका सर्जक शरद पाण्डेको स्टोरी लेखनमा उक्त गीत “ आफ्नो कथा “ गत शनिबार बिस्श्व डिजीटल बजारमा आएको हो l

नायिका तथा चर्चित मोडेल एलिना रायमाझी र राजेस बि सि को जोडदार अभियन रहेको गीतमा कुशल भिडियो निर्देशक राजकुमार मगरको डायरेक्सन रहेको छ भने भिडियो प्रकाश खड्काले खिचेका छन् l

सबै पक्षमा उत्तिकै सबल देखिएको गीतको बजार ब्यवस्थापन भने ताजा इन्टरटेन्ट्मेन्टको अफिसियल युटुब च्यानल मार्फतनै गरिएको छ l हेरेर जस्लाो लाग्छ उस्प्रै ततिक्रिया दिन नभुल्नु होला !




क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking, #hot, #nepali song

तपाईको प्रतिक्रिया दिनुहोस