गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! दीप संञ्चार फागुन १२, २०७७ गते २:५६ मा प्रकाशित काठमाडौं – नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईंले आवाज मा “आफ्नो कथा” नामक पप गीत सनिबार सार्वजनिक भएको छ lगीतकार गायत्री पाण्डे सेडाई को मार्मिक शब्द लाई आर के लामाले संगीत भरेका छन भने गितको एरेन्ज बिनय कार्किको रहेको छ l प्रवासमा बसेर नेपाली गीतसंगीतलाई अत्याधिक माया गर्ने विभिन्न बिधाका सयौ गीतहरु लेखिसकेका सर्जक शरद पाण्डेको स्टोरी लेखनमा उक्त गीत “ आफ्नो कथा “ गत शनिबार बिस्श्व डिजीटल बजारमा आएको हो lनायिका तथा चर्चित मोडेल एलिना रायमाझी र राजेस बि सि को जोडदार अभियन रहेको गीतमा कुशल भिडियो निर्देशक राजकुमार मगरको डायरेक्सन रहेको छ भने भिडियो प्रकाश खड्काले खिचेका छन् lसबै पक्षमा उत्तिकै सबल देखिएको गीतको बजार ब्यवस्थापन भने ताजा इन्टरटेन्ट्मेन्टको अफिसियल युटुब च्यानल मार्फतनै गरिएको छ l हेरेर जस्लाो लाग्छ उस्प्रै ततिक्रिया दिन नभुल्नु होला !क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #hot, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरबाहुबलीलाई उछिन्यो केजीएफ-२ ले !‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी